+
+

फोनिज प्रदेश–१ को महाधिवेशन सम्पन्न, अध्यक्षमा लावती

63 पटक हेरिएको
Clock २०८१ माघ ८, मंगलवार १२:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को तेस्रो महाधिवेशन सोमबार फिदिममा सम्पन्न भएको छ।
२. महाधिवेशनले विजयवोध लावतीको अध्यक्षमा १९ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ।
३. नवनिर्वाचित प्रदेश–१ कार्यसमितिमा विभिन्न पदहरुमा खनेन्द्रकुमार राई, सुप्रिया राई, लिलाबहादुर सुनुवार, रामचन्द्र तामाङ, दिलबहादुर राई र सन्दिप याम्फू चयन भएका छन्।

पाँचथर । नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को तेस्रो महाधिवेशन सोमबार फिदिममा सम्मन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न महाधिवेशनले विजयवोध लावतीको अध्यक्षमा १९ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित प्रदेश–१ कार्यसमितिको उपाध्यक्षमा खनेन्द्रकुमार राई (अर्जुन), महिला उपाध्यक्ष सुप्रिया राई, महासचिव लिलाबहादुर सुनुवार, संगठन सचिव रामचन्द्र तामाङ, संस्थागत सचिव दिलबहादुर राई र कोषाध्यक्षमा सन्दिप याम्फू चयन भएका हुन् । सदस्यमा अरुणकुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका डुम्जन तामाङ, निशा राई, अमित तामाङ, जयराम पूर्वछाने मगर, श्रवण चौधरी, निश्चल राजभण्डारी र नेत्रकुमार सुनुवार रहेका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा प्रेम देवान, सदस्य अनिलदेव राई, अनुशासन समिति संयोजक ब्रहमलाल हजारी र सदस्य अशोक गुरुङ चयन भएको निर्वाचन समिति संयोजक दिपिन राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win