+
+

विश्वमित्र घिमिरेको नेतृत्वमा अनेरास्ववियु पाँचथरको नयाँ कमिटी गठन

219 पटक हेरिएको
Clock २०८२ बैशाख १९, शुक्रबार १७:४३
-- Sponsored --

AI सारांश

Fast AI

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) पाँचथर जिल्ला कमिटीको १९ औं जिल्ला अधिवेशन सम्पन्न भयो। अधिवेशनमा मनोज ताम्ली प्रमुख अतिथिका रूपमा उपस्थित थिए। अधिवेशनबाट विश्वमित्र घिमिरे (रोशन) को अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरियो। उपाध्यक्षहरूमा विर्सिका नेम्बाङ र विमला पुरी, सचिवमा योम्बाहाङ योङहाङ, सहसचिवहरूमा सुरेश माझी र कार्मिन आङ्देम्बे, र कोषाध्यक्षमा रुविना आचार्य चयन भयो। अधिवेशनमा विभिन्न विद्यार्थी नेता र कार्यकर्ताले सहभागिता जनाए। यस अधिवेशनले पाँचथर जिल्लामा विद्यार्थी आन्दोलनको नयाँ दिशा तयार गर्ने काम गरेको छ। अधिवेशनको मुख्य उद्देश्य विद्यार्थीहरूलाई एकजुट गरी राष्ट्रीय हितका लागि काम गर्नु रहेको छ।

पाँचथर, बैशाख १८ —अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) जिल्ला कमिटी पाँचथरको १९ औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा अनेरास्ववियु केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्ली प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कार्यक्रममा नेकपा (एमाले) पाँचथरका जिल्ला अध्यक्ष विष्णु सापकोटा (बिमल), उपाध्यक्ष बीर बहादुर कुरुङबाङ, अनेरास्ववियु पाँचथर इन्चार्ज राजु थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनबाट विश्वमित्र घिमिरे (रोशन) को अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरिएको छ। उपाध्यक्षहरूमा विर्सिका नेम्बाङ र विमला पुरी, सचिवमा योम्बाहाङ योङहाङ, सहसचिवहरूमा सुरेश माझी र कार्मिन आङ्देम्बे, र कोषाध्यक्षमा रुविना आचार्य चयन भएका छन्। बाँकी २४ जना सदस्यमा सृष्टि न्यौपाने, समीक्षा जबेगु, प्रियङ्का काम्बाङ, रितिक पाठक मगर, मनिता मैनाली लगायत युवाहरू समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win