0 प्रतिक्रिया
सरकारी सेवा अब ‘फेसलेस’ बनाइने
AI सारांश
Fast AIनेपाल सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै 'फेसलेस' सुबिधा दिने भएको छ। यसका लागि नागरिक एप जस्ता कामहरू द्रुतगति रूपमा विकास गरिने प्रतिबद्दता जनाइएको छ। त्यसका लागि सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत यसको घोषणा गरेको छ।
सारांश निम्नलिखित ३ बुँदामा हुन्छ:
१. कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै 'फेसलेस' सुबिधा दिने
२. नागरिक एप जस्ता कामहरू द्रुतगति रूपमा विकास गर्ने प्रतिबद्दता
३. आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ
काठमाडौं, १९ बैशाख । सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै ‘फेसलेस’ सुबिधा दिने भएको छ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’ बनाउँदै जाने घोषणा गरेको छ। जसका लागि नागरिक एपलगायतका काम द्रुतगत रूपमा विकास गरिने प्रतिबद्दता जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









