+
+

गुह्येश्वरीका विद्यार्थीलाई स्कुल पोशाक बितरण

262 पटक हेरिएको
Clock २०८२ असार २, सोमबार १०:५२
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभुत विद्यालय दुम्सीपोखरीका ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ। विद्यालयमा स्थापना गरिएको तीन वटा अक्षयकोषको बार्षिक व्याज रकम २२ हजार ६१० रुपैयाँबाट ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरेको हो। विद्यालयमा स्थापना गरिएको स्वगीय अविमाया ढकाल स्मृति अक्षयकोष, स्वगीय रन्जीत तथा गंगादेवि भण्डारीको स्मृति अक्षयकोष र पाँचथर दोहा–कतार सम्पर्क मञ्चले स्थापना गरेको अक्षयकोष रकमबाट ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको हो।

निम्नलिखित ३ वटा मुख्य बुँदा हुन्:
१. पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभुत विद्यालय दुम्सीपोखरीका ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ।
२. विद्यालयमा स्थापना गरिएको तीन वटा अक्षयकोषको बार्षिक व्याज रकम २२ हजार ६१० रुपैयाँबाट ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरेको हो।
३. विद्यालयमा स्थापना गरिएको स्वगीय अविमाया ढकाल स्मृति अक्षयकोष, स्व

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभुत विद्यालय दुम्सीपोखरीका ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ। विद्यालयमा स्थापना गरिएको तीन वटा अक्षयकोषको बार्षिक व्याज रकम २२ हजार ६१० रुपैयाँबाट ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरेको हो।

कक्षा १–८ का जेहेनदार र विपन्न विद्यार्थीहरुलाई लक्षित गरी स्थापना गरिएको अक्षयकोष रकमबाट पेन्ट र सट सिलाएर प्रत्येक विद्यार्थीलाई बितरण गरेको विद्यालयले जनाएको छ। विद्यालयमा स्थापना गरेको स्वगीय अविमाया ढकाल स्मृति अक्षयकोष, स्वगीय रन्जीत तथा गंगादेवि भण्डारीको स्मृति अक्षयकोष र पाँचथर दोहा–कतार सम्पर्क मञ्चले स्थापना गरेको अक्षयकोष रकमबाट ३१ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको हो।

45f00b83-43a3-4808-81e9-26bfe52f1f6d-300x168.jpg

परिवारको स्मृतिमा स्थापना गरिएको तीन वटा अक्षयकोष १ लाख १४ हजार ६ सय रुपैयाँको बार्षिक व्याज रकमबाट पेन्ट र सट सिलाएरै वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक भक्त बहादुर तामाङले जानकारी दिए। त्यस्तै विद्यालयको अर्को स्वगीय गोमादेवी भण्डारी स्मृति अक्षयकोषको रु ३० हजार ५६५ रुपैयाँको व्याज रकमबाट बालविकासदेखी कक्षा ८ सम्ममा विद्यार्थीहरुलाई अक्षयकोषदाता प्रविण भण्डारीले स्टेशनरी वितरण गरेको थिए। अक्षयकोष वितरण कार्यक्रममा कार्यक्रमका विशिष्टि अथिति वडासदस्य इन्द्रप्रसाद चेम्जोङलाई विद्यालयको घेराबार र शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक रकम माग गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाले जानकारी दिए।

fa2d9404-6f74-4895-8d73-4fe02aa65c57-300x168.jpg

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win