+
+

फाल्गुनन्द गोल्डकप: दोस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लब र न्यू स्टार क्लबको खेल आज

218 पटक हेरिएको
Clock २०८१ पुष ९, मंगलवार ०८:३८
-- Sponsored --

AI सारांश

Fast AI

फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ३ वटा मुख्य बुँदा यस प्रकार छन्:

* फिदिम, पाँचथरमा आयोजित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल मछिन्द्र क्लब र न्यू स्टार क्लब बीच खेलने छ।
* प्रतियोगितामा नेपालका ४ ए डिभिजन क्लवहरुसहित १० टिमको सहभागिता रहेको छ, जसको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैँया पाउने छ।
* प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले एक थान विद्युतीय स्कुटर तथा विद्यागत रुपमा उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन्।

इवारा जवेगु लिम्बु

पाँचथर। पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आज दोस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लब र न्यू स्टार क्लब विच प्रतिस्पर्धा हुनेछ।

मछिन्द्र क्लव, झापा ११ लाई हराउदै क्वाटरफाइनलमा पुगेको हो। न्यू स्टार क्लब समुह वी बाट वाइपास पाएर सिधै क्वाटरफाइनलमा खेल्न लागेको हो।

पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल खेल पुस १५ गते हुने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले एक थान विद्युतीय स्कुटर तथा विद्यागत रुपमा उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्।

गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैँया पाउने छ। उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ। प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लवहरुसहित दश टिमको सहभागिता रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win