+
+

दोस्रो फिदिम भेट्रान्स गोल्डकप आजदेखी सुरु

135 पटक हेरिएको
Clock २०८१ माघ ९, बुधबार ११:३५
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ बुँदामा प्रस्तुत गरिएको छ:

* अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकप आज बुधबारदेखी सुरु हुदैछ र उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्स क्लब विदेशी टोलि युनाइटेड फ्रेन्सड् क्लब बुङकुलुङ, दार्जिलिङको सामना गर्नेछ।
* प्रतियोगिताको तेस्रो तथा अन्तिम क्वाटरफाइनल खेल विहिबार हुनेछ र सेमिफाइनल खेल शुक्रबार र फाइनल खेल शनिबार हुनेछ।
* प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैँया सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकप आज बुधबारदेखी सुरु हुदैछ ।

फिदिम मा.वि को खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक फिदिम भेट्रान्स क्लवले विदेशी टोलि युनाइटेड फ्रेन्सड् क्लब बुङकुलुङ, दार्जिलिङको सामना गर्नेछ । खेल दिनको १ बजेदेखी सुरु हुने छ।

त्यस्तै आज हुने दोस्रो क्वाटरफाइनल खेलमा बौद्ध भेट्रान्स क्लब, पाँचथर र आठराई गाउँपालिका तेहृथुमबिच प्रतिस्पर्धा हुनेछ। सो खेल दिनको ३ बजेदेखी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको तेस्रो तथा अन्तिम क्वाटरफाइनल खेल विहिबार हुनेछ। विहिबार हुने तेस्रो क्वाटरफाइनल खेलमा दुधे भेट्रान्स झापा र स्काई क्लब धरानबिच प्रतिस्पर्धा हुँदा सोहि दिन ३ बजे हुने चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा रेडस्टार क्लब झापा र गोरखा भेट्रान्स इलामबिच प्रतिस्पर्धा हुने आयोजक फिदिम भेट्रान्स क्लबका अध्यक्ष रोसन श्रेष्ठले बताए।

प्रतियोगिताको सेमिफाइनल खेल शुक्रबार र फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैँया सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win