+
+

सिवामा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने

79 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ माघ १०, बिहीबार १३:२१
-- Sponsored --

पाँचथर । जिल्लाको फिदिम नगरपालिका–६ सिवामा सिवा कला, साहित्य, सांस्कृतिक महोत्सव तथा अर्थबाज आमन्त्रित अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रगियोगिता हुने भएको छ।

सिवा साहित्यीक साँस्कृतिक तथा खेलकुद आयोजक समितिको आयोजनामा भगवति मा.विको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक समितिका अध्यक्ष तथा वडा अध्यक्ष विपन तुम्रोकले बताए ।
प्रतियोगिता फागुन २ गतेदेखी ७ गतेसम्म सञ्चालन हुने छ। जसमा १० टिम सहभागि हुनेछन् । टिममा पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका रहेका छन् भने ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, तेहृथुमको फेदाप गाउँपालिका, झापाको दमक नगरपालिका र भद्रपुर नगरपालिका, मोरङको बेलबारी नगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका सहभागि हुने छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख प्राप्त गर्दा उपविजेताले ७० हजार प्राप्त गर्नेछन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win