+
+

फालेलुङ महोत्सव : महिला मिनि म्याराथनमा पुस्पा शेर्माले उचालिन उपाधि

107 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ चैत्र २६, मंगलवार १०:५८
-- Sponsored --

AI सारांश

Fast AI

१. फालेलुङ गाउँपालिका वडा नं ३ र ४ को संगमस्थल सिर्लिङ्गी टारमा आयोजित दोस्रो फालेलुङ महोत्सवमा महिला मिनि म्याराथन प्रतियोगिताको उपाधि मिक्लाजुङकी पुस्पा शेर्माले उचालेकी छिन्।
२. महिला मिनि म्याराथन प्रतियोगितामा फालेलुङ–६ की सरला राईले दोस्रो स्थान हासिल गरेकि छन् भने फालेलुङ–४ की रेनुका राईले तेस्रो स्थान हासिल गरेकि छिन्।
३. प्रतियोगिताका प्रथम, द्धितिय र तृतियलाई क्रमशः २० हजार, १० हजार, ५ हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरियो।

पाँचथर । फालेलुङ गाउँपालिका वडा नं ३ र ४ को संगमस्थल सिर्लिङ्गी टारमा आयोजित दोस्रो फालेलुङ महोत्सवमा महिला मिनि म्याराथन प्रतियोगिताको उपाधि मिक्लाजुङकी पुस्पा शेर्माले उचालेकी छिन्।
प्रतियोगिताको रुट थाप्लिको सिर्लिङगी टारदेखी शुरु भई तिनसिमाना पुगेर पुनः सोही स्थानमा फर्किनुपर्ने थियो। उक्त १० किलोमिटरको रुट उनले १ घण्टा ९ मिनेटमा पार गर्दै उपाधी जितेकी हुन।
तिनसिमाना जनसेवा समाजले आयोजना गरेको महोत्सव चैत्र १८ गतेदेखी २३ गतेसम्म सञ्चालन भएको थियो। महोत्सव संगै आयोजना भएको महिला मिनि म्याराथनमा फालेलुङ–६ की सरला राईले १ घण्टा १७ मिनेटमा पार गर्दै दोस्रो स्थान हासिल गरेकि छन् भने फालेलुङ–४ की रेनुका राईले १ घण्टा १८ मिनेटमा दुरी पार गर्दै तेस्रो बनेकि छिन् ।
म्याराथन प्रतियोगिताका विजेतलाई महोत्सवको समापन समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्रि भुपेन्द्र राईबाट पुरस्कार वितरण गरिएको अयोजक तीन सिमाना जनसेवा समाज नेपालका अध्यक्ष लेन्जो सावदेनले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताका प्रथम, द्धितिय र तृतियलाई क्रमशः २० हजार, १० हजार, ५ हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरियो।
प्रगितयोगितामा सहभागि धावकहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win