+
+

फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वोइज युनाइटेड र विराटनगर सिटी भिड्दै

128 पटक हेरिएको
Clock २०८१ पुष १०, बुधबार ०७:३९
-- Sponsored --

AI सारांश

Fast AI

नेपालको पाँचथरको फिदिममा आयोजित भइरहेको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ३ वटा मुख्य बुँदा यस प्रकार छन्:

१. फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा चर्च व्वोइज यूनाइटेड र विराटनगर सिटि फूटबल क्लबको खेल हुनेछ, जुन फिदिमस्थित फिदिम मा.वि को खेलमैदानमा सञ्चालन हुनेछ।

२. प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान विद्युतिय स्कुटर तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्, तथा गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैया पाउने छ।

३. प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित दश टिमको सहभागिता रहेको छ, र पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ।

इवारा जवेगु लिम्बु

पाँचथर । पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा चर्च व्वोइज यूनाइटेड र विराटनगर सिटि फूटबल क्लबको खेल हुनेछ।
फिदिमस्थित फिदिम मा.वि को खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ बजेदेखी शुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए।
पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ। प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान विद्युतिय स्कुटर तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्।
गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैया पाउने छ । उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ । प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित दश टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win