0 प्रतिक्रिया
एआई प्रविधिबाट २४६ जनाको क्षयरोग परीक्षण, एकजनामा संक्रमण पुष्टि
AI सारांश
Fast AIनेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
* फिदिम नगरपालिकालद्धारा सञ्चालित एक दिने क्षयरोग खोजपड्ताल सम्बन्धि निःशुल्क सिविरमा २ सय ४६ जना नागरिकहरुको क्षयरोग परिक्षण गरियो, जसमध्ये एक जनामा क्षयरोग पुष्टि भएको छ।
* ६ जना विरामी संकास्पद भेटिएका थिए, जसको खकारबाट पुनः परिक्षणको लागि पठाइएको र पोजेटिज भेटिए तुरुन्त औषधी उपचार गर्ने निर्णय लिइएको छ।
* यो परीक्षण जिल्लामै पहिलो पटक एआई डिजिटल एक्सरे प्रविधिबाट गरियो, जसबाट लक्षण नभएका विरामीहरुलाई पनि क्षयरोग पत्ता लगाउन सकिने र छिटो छरितो स्याम्पल परिक्षण गर्न सकिने चिकित्सकहरुको भनाई छ।
पाँचथर । एआई डिजिटल एक्सरे प्रविधिबाट २ सय ४६ जनाको क्षयरोग परिक्षण गर्दा एक जनामा क्षयरोग पुष्टि भएको छ ।
फिदिम नगरपालिकालद्धारा सञ्चालित एक दिने क्षयरोग खोजपड्ताल सम्बन्धि निःशुल्क सिविरमा २ सय ४६ जना नागरिकहरुको केचजाच गरिएको थियो । जसमध्ये एक जनामा क्षयरोग पुष्टि भएको आयोजक फिदिम नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
६ जना विरामी भने संकास्पद भेटिएका थिए । संकास्पद विरामीको खकारबाट पुनः परिक्षणको लागि पठाइएको र पोजेटिज भेटिए तुरुन्त औषधी उपचार गर्ने पनि शाखाले जनाएको छ।
जिल्लामै पहिलो पटक एआई डिजिटल एक्सरे प्रविधिबाट क्षयरोग परिक्षण भएको हो । यो प्रविधिबाट लक्षण नभएका विरामीहरुलाई पनि क्षयरोग पत्ता लगाउन सकिने र छिटो छरितो स्याम्पल परिक्षण गर्न सकिने चिकित्सकहरुको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











