0 प्रतिक्रिया
फिदिममा गुप्तेश्वर माविको नयाँ भवन निर्माण हुने
AI सारांश
Fast AI१. गुप्तेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ह्युमन प्राक्टिस फाउन्डेसन, फिदिम नगरपालिका र विद्यालयबीच त्रिपक्षीय साझेदारीमा परियोजना अगाडि बढाइने भएको छ।
२. परियोजनाअन्तर्गत कुल लागत १ करोड ४ लाख ६३ हजार ६४ रुपैयाँमा ८ कोठा रहेको विद्यालय भवन निर्माण गरिनेछ।
३. सम्झौताअनुसार निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पाँचथर-पाँचथरको फिदिम नगरपालिका–१४ मा अवस्थित गुप्तेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि (HPF) ह्युमन प्राक्टिस फाउन्डेसन, फिदिम नगरपालिका र विद्यालयबीच त्रिपक्षीय साझेदारीमा परियोजना अगाडि बढाइने भएको छ।
परियोजनाअन्तर्गत कुल लागत १ करोड ४ लाख ६३ हजार ६४ रुपैयाँमा ८ कोठा रहेको विद्यालय भवन निर्माण गरिनेछ। सम्झौताअनुसार निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले २०८२/०८/२६ गते सम्झौता सम्पन्न भएको जानकारी गराउनुभएको छ। नयाँ भवन निर्माणपछि विद्यालयको भौतिक पूर्वाधार सुदृढ भई शैक्षिक वातावरण थप सहज र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









