+
+

सात प्रदेशलाई सात आर्थिक हब बनाउने घोषणा

206 पटक हेरिएको
Clock २०८१ जेष्ठ १५, मंगलवार ११:२१
-- Sponsored --

AI सारांश

Fast AI

नेपालका अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । यस घोषणा अनुसार, प्रत्येक प्रदेशलाई निम्नलिखित रूपमा विकसित गरिने छ:

* कोशी प्रदेश: उद्योग
* मधेश प्रदेश: कृषि
* वाग्मती प्रदेश: सूचना प्रविधि
* गण्डकी प्रदेश: पर्यटन
* लुम्बिनी प्रदेश: साना तथा मझौला उद्यम
* कर्णाली प्रदेश: जडीबुटी
* सुदूरपश्चिम प्रदेश: धार्मिक पर्यटन

यो घोषणा नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्बजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् ।

उनले कोशी प्रदेशलाई उद्योग, मधेस प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेह्सलाई जडीबुटी र सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win