0 प्रतिक्रिया
सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार
AI सारांश
Fast AIसोलुखुम्बु जिल्लामा खुम्बिला स्थानमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको उद्धार गरियो ।
उद्धारगर्ने विदेशी व्यक्तिको नाम सिंगापुरका लीन चून हेंग हो ।
नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ ।
सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिँउले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरुलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









