0 प्रतिक्रिया
नेप्सेमा २३ अङ्कको गिरावट
AI सारांश
Fast AIनेप्से समाचारको सारांश निम्न ३ बुँदामा दिएको छ:
१. नेप्सेमा आज २३.१० अङ्कको गिरावट आएको छ, जस्ले गर्दा नेप्से २४६३.६६ विन्दुमा रोकिएको छ।
२. आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता शेयर ४ अर्ब ४ करोड १३ लाख २ हजार ३५ को खरिद बिक्री भएको छ।
३. वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ।
काठमाडौँ । नेप्सेमा आज २३ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से २३.१० अङ्कले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो ।
आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता शेयर ४ अर्ब ४ करोड १३ लाख २ हजार ३५ को खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्यांगे हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ९२ लाख २३ हजार ८२० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी ४ लाख ८७ हजार ९४१ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









