+
+

खेवाङ गोल्डकप उपविजेताको ट्रफि कुम्मायक गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण

208 पटक हेरिएको
Clock २०८१ कार्तिक २९, बिहीबार १७:३७
-- Sponsored --

AI सारांश

Fast AI

१. खेवाङ गोल्डकपमा दोस्रो स्थान हासिल गर्न सफल भएका कुम्मायक गाउँपालिकाका खेलाडीहरुले पालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी लाई ट्रफी हस्तान्तरण गरेको हुन।
२. खेवाङ स्पोर्टिङ क्लब सिरिजङघा ताप्लेजुङको आयोजनामा कार्तिक १० बाट १५ गते सम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथरको कुम्मायक गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै सिरिजङ्घा गाउँपालिका–५ पेदाङले उपाधि जितेको थियो।
३. उपविजेता बनेको कुम्मायक गाउँपालिकाले एक लाख एक हजार १११ रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो।

पाँचथर, २९ कात्तिक

ताप्लेजुङको खेवाङमा भएको खेवाङ गोल्डकपमा प्राप्त ट्र्फि खेलाडीहरुले कुम्म्मायक गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरेका छन्। कुम्मायक गाउँपालिका को तर्फ बाट गोल्डकपमा सहभागी भइ दोस्रो स्थान हासिल गर्न सफल भएका कुम्मायक गाउँपालिकाका खेलाडीहरुले पालिकाको कार्यालयमा आज पालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी लाई टिम म्यानेजर समर लावती र टिम क्याप्टेन हेमन्त दर्नालले ट्रफी हस्तान्तरण गरेको हुन।

खेवाङ स्पोर्टिङ क्लव सिरिजङघा ताप्लेजुङको आयोजनामा कार्तिक १० बाट १५ गते सम्म सञ्चालन भएको प्रतियोगितामा पाँचथरको कुम्मायक गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै सिरिजङ्घा गाउँपालिका–५ पेदाङले उपाधि जितेको थियो। तिहारको अवसरमा खेवाङ स्पोर्टिङ क्लबले आयोजना गरेको सातौं संस्करण अन्तर्गतको प्रतियोगिताको उपाधि जितसँगै पेदाङले एक लाख ५१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाएको थियो। यस्तै, उपविजेता  बनेको कुम्मायक गाउँपालिकाले एक लाख एक हजार १११ रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win