+
+

एनपीएलः दोस्रो खेलमा चितवन राइनोज बिजयी

106 पटक हेरिएको
Clock २०८१ मंसिर २३, आईतवार १८:४४
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:

* एनपीएल क्रिकेट प्रतियोगितामा भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्यो।
* कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले ३३ रनले जित हासिल गर्यो।
* यसअघिका सबै खेल जितेको सुदूरपश्चिम रोयल्स आजको खेलमा पराजित भयो, र चितवन राइनोजले प्रतियोगितामा आफ्नो जित हासिल गर्यो।

काठमाडौं, २३ मंसीर । एनपीएलमा आज भएको दोस्रो खेलमा चितवन राइनोज बिजयी भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आईतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो।

यसअघिका सबै खेल जितेको सुदूरपश्चिमले आजको खेलमा पराजित हुनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win