+
+

प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल

146 पटक हेरिएको
Clock २०८१ फाल्गुन ६, मंगलवार ११:१७
-- Sponsored --

AI सारांश

Fast AI

नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
इन्द्रप्रसाद पौडेल अध्यक्ष, इतराज गुरुङ र रज्जिता शर्मा उपाध्यक्ष, आश गुरुङ महासचिव, गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक सचिव, र मदन तिमल्सिना चुयन कोषाध्यक्षमा निर्वाचित भएका छन्।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पोखरा, ६ फागुन । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जसको उपाध्यक्षमा इतराज गुरुङ र रज्जिता शर्मा निर्वाचित भएका छन्।

त्यस्तै महासचिवमा आश गुरुङ, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र  दिलबहादुर बिक तथा कोषाध्यक्षमा मदन तिमल्सिना चुयन भएका छन।

संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win