+
+

कालापानी जाने अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छः ओली

119 पटक हेरिएको
Clock २०८१ चैत्र ७, बिहीबार १३:५०
-- Sponsored --

AI सारांश

Fast AI

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी र लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा उनले सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ यसको जवाफ दिए।
उनले प्रश्नकर्ता सांसदलाई प्रतिप्रश्न गरे, 'तपाइ जाने योजनामा हुनुहुन्छ र ?'

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन्।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए।

‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले भने।

बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रतिप्रश्न गरे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ?  प्रश्नाेत्तर जारी रहेकाे छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win