0 प्रतिक्रिया
नेविसंघ पाँचथरले गर्यो समिति विस्तार
AI सारांश
Fast AI१. नेपाल विधार्थी संघ जिल्ला कार्य समिति पाँचथरले आफ्नो समिति विस्तार गरेको छ।
२. नवगठित समितिको उपाध्यक्षमा सुवास बास्कोटा, पुरन मगर, दिनेश तामाङ र संयोग खड्का रहेका छन्।
३. समितिको सचिवमा विरेन्द भण्डारी र प्रकाश हाङसरुम्बा, सह–सचिवमा पुजन कुमार हाङसरुम्बा, अरुन ढुङ्गेल, मुना नेपाली, आभाष मावो, उपेन्द्र थापा, मेरिहाङमा योङयाङ र अमर खड्का रहेका छन्।
पाँचथर । नेपाल विधार्थी संघ जिल्ला कार्य समिति पाँचथरले आफ्नो समिति विस्तार गरेको छ।
नेविसंघको विधान २०२७ को सातौं संसोधन २०५७ बमोजिम पधादीकारी तथा सदस्यहरु मनोनयन गरेर समिति विस्तार गरेको नेविसं पाँचथरका अध्यक्ष सरोज तुम्बापोले जानकारी दिनुभयो।
नवगठित समितिको उपाध्यक्षमा सुवास बास्कोटा, पुरन मगर, दिनेश तामाङ र संयोग खड्का रहेका छन् । समितिको सचिवमा विरेन्द भण्डारी र प्रकाश हाङसरुम्बा, सह–सचिवमा पुजन कुमार हाङसरुम्बा, अरुन ढुङ्गेल, मुना नेपाली, आभाष मावो, उपेन्द्र थापा, मेरिहाङमा योङयाङ र अमर खड्का रहेका छन् भने कोषाध्यक्षमा दिपा तामाङ रहेका छन्।
एक कार्यक्रमका विच पदाधिकारी तथा सदस्यहरु गरी जम्मा ४४ जना चयन गरि समिति विस्तार गरिएको अध्यक्ष तुम्बापोले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









