+
+

ताप्लेजुङ गोल्डकप: तेस्रो क्वाटरफाइनलमा चर्च बोइज क्लब र लिजेन्ड फुटबल एकेडेमी भारतको खेल आज

79 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ श्रावण २६, सोमबार ०९:०८
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

* ताप्लेजुङको फुङलिङमा ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन भइरहेको छ।
* आज तेस्रो क्वाटरफाइनलमा चर्च बोइज क्लब ललितपुर र लिजेन्ड फुटबल एकेडेमी सिलिगुढी भारत विच प्रतिस्पर्धा हुनेछ।
* प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख २ हजार ८२ रुपैँया प्राप्त गर्दा उपविजेताले ३ लाख ५० हजार ८२ रुपैँया प्राप्त गर्नेछ।

पाँचथर । ताप्लेजुङको फुङलिङमा जारि तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटरफाइनलमा चर्च बोइज क्लब ललितपुर र लिजेन्ड फुटबल एकेडेमी सिलिगुढी भारत विच प्रतिस्पर्धा हुनेछ ।

भानुजन माविको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता दिनको २:३० बजेदेखी हुने आयोजकले जनाएको छ।

साउन २४ गतेदेखी शुरु भएको खेलको फाइनल खेल साउन २७ गते हुनेछ। प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख २ हजार ८२ रुपैँया प्राप्त गर्दा उपविजेताले ३ लाख ५० हजार ८२ रुपैँया प्राप्त गर्नेछ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्