+
+

प्रकाश गुरुङ रास्वपा पाँचथरको सभापतिमा चयन

202 पटक हेरिएको
Clock २०८१ पुष १, सोमबार २१:०२
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ बुँदामा देखिन्छ:

* पाँचथर जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सम्मेलन सम्पन्न भएको छ, जस्मा प्रकाश गुरुङलाई जिल्ला सभापति चयन गरिएको छ।
* सम्मेलनले सहरसिं तामाङलाई उपसभापति, धनकुमार धमलालाई सचिव, यामकुमार शिवाकोटीलाई सहसचिव, सिर्जना रिजाललाई कोषाध्यक्ष तथा अन्य सदस्यहरूलाई चयन गरेको छ।
* सम्मेलनले पार्टीको संगठन विस्तार र जिल्लास्तरीय नेतृत्वलाई सबल र सशक्त बनाउने उद्देश्य राखेको थियो, जसमा केन्द्रीय सदस्य तथा सांसद डा. तोसिमा कार्की सहित अन्य नेताहरूको उपस्थिति रहेको थियो।

पाँचथर-पाँचथरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा प्रकाश गुरुङ चयन भएका छन्। सोमबार फिदिममा सम्पन्न रास्वपा पाँचथरको पहिलो जिल्ला सम्मेलनले गुरुङलाई सर्वसम्मत रूपमा जिल्ला सभापति चयन गरेको हो। गुरुङ फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत हुन्।

सम्मेलनले सहरसिं तामाङलाई उपसभापति, धनकुमार धमलालाई सचिव, यामकुमार शिवाकोटीलाई सहसचिव, सिर्जना रिजाललाई कोषाध्यक्ष तथा मुना लक्सम, महेश्वर तिम्लसिना, चन्द्रप्रसाद आर्चाय, रबिन आङदेम्बे, सुनिल बर्मा र कुलराज तामाङलाई सदस्य पदमा चयन गरेको छ।

जिल्ला सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद डा. तोसिमा कार्की, सह-प्रवक्ता रमेश प्रशाईंलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

उक्त सम्मेलनले पार्टीको संगठन विस्तार र जिल्लास्तरीय नेतृत्वलाई सबल र सशक्त बनाउने उद्देश्य राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win