+
+

बिर्तामोड बसपार्क नजिकै एक पुरुषको शव फेला

109 पटक हेरिएको
Clock २०८१ फाल्गुन १५, बिहीबार २०:५१
-- Sponsored --

AI सारांश

Fast AI

बिर्तामोड बसपार्क पूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र दुर्गन्धित अवस्थामा एक पुरुषको मृतक अवस्थामा शव फेला परेको छ।
मृतकको शवसंगै फेला परेको नागरिकताका आधारमा उनी पाँचथर फिदिम ७ रानीटारका टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ।
मृतकको शव करिब एक हप्ता अगाडि देखीको हुन सक्ने आशंका गरिएको छ।

पाँचथर। बिर्तामोडस्थित बसपार्क नजिकै रहेको चिया बगानमा एक पुरुष मृतक फेला परेको छ।

बिर्तामोड बसपार्क पूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र दुर्गन्धित अवस्थामा एक पुरुषको मृतक अवस्थामा शव फेला परेको हो।

मृतकको शवसंगै फेला परेको नागरिकताका आधारमा उनी पाँचथर फिदिम ७ रानीटारका टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ।

फागुन १५ गते विहिबार विहान ७ बजेतिर उक्त स्थानमा कुहिन लागेको अवस्थामा शव फेला परेको हो। मृतकको शव करिब एक हप्ता अगाडि देखीको हुन सक्ने आशंका गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win