0 प्रतिक्रिया
नया वर्षमा च्याङथापुमा दोस्रो लामपोखरी लालीगुरास महौत्सव हुदै
AI सारांश
Fast AIनया वर्ष २०८२ को उपलक्ष्यमा याङवरक–१ च्याङथापुको लामपोखरी परिसमा दोस्रो लामपोखरी लालीगुरास महोत्सव हुने भएको छ, जसको आयोजना याङवरक गाउँपालिका १ नं वडा, च्याङपुद्धारा गरेको छ।
महोत्सवको मुल नारा "कृषि, वन, पर्यटन प्रवर्द्धन समावेशी समाजको सृजना, समाजवाद उम्मुख दिगो विकास समृद्धि याङवरकको चाहना" हो, जसको उद्देश्य लामपोखरी परिसरको पर्यटन प्रवर्द्धन र विकास हो।
महोत्सवमा पर्यटन क्षेत्रको स्थलगत भ्रमण, स्थानीय मौलिक परिकार सहितको खानपानको आयोजना गरिएको छ, साथै कार्यपत्र प्रस्तुत गर्ने पनि तालिका तयार गरिएको छ।
पाँचथर । नया वर्ष २०८२ को उपलक्ष्यमा यहि वैशाख १ गते याङवरक–१ च्याङथापुको लामपोखरी परीसरमा दोस्रो लामपोखरी लालीगुरास महोत्सव हुने भएको छ।
याङवरक गाउँपालिका १ नं वडा, च्याङपुद्धारा आयोजना गरिएको महोत्सवको प्रवर्द्धकमा याङवरक गाउँपालिका थर्पु , केचना कञ्चनजंघा पर्यटन विकास समिति इलाम र पर्यटन कार्यालय काकारभिट्टा झापा रहेका छन् ।
“कृषि, वन, पर्यटन प्रवर्द्धन समावेशी समाजको सृजना, समाजवाद उम्मुख दिगो विकास समृद्धि याङवरकको चाहना” भन्ने मुल नाराको साथ लामपोखरी परिसरको पर्यटन प्रवर्द्धन र विकासको लागि महोत्सव आयोजना हुन लागेको १ नं वडाका वडा सदस्य नरबहादु गुरुङले बताउनुभयो।
महोत्सवमा पर्यटन क्षेत्रको स्थलगत भ्रमण साथै स्थानीय मौलिक परिकार सहितको खानपानको आयोजना गरिएको छ। यसका साथै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने पनि तालिका रहेको वडा सदस्य गुरुङले बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











