+
+

फिदिममा डिजिटल प्रविधिबाट निशुल्क क्षयरोग परिक्षण शिविर हुने

123 पटक हेरिएको
Clock २०८२ असार २, सोमबार १४:२३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फिदिममा असार ३ गते जिल्ला अस्पतालमा निशुल्क क्षयरोग खोजपड्ताल सम्बन्धी शिविर सञ्चालन हुने भएको छ।
२. शिविरमा क्षयरोगको प्रारम्भिक परिक्षण, आवश्यक उपचार तथा औषधी वितरण गरिने स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश यादवले जानकारी दिनुभयो।
३. ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, क्षयरोग प्रभावित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति, दिर्घ रोगीका बिरामीहरु, कुपोषित बालबालिका तथा बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुको परिक्षण गरिने नगरपालिकाले जनाएको छ।

कमल घिमिरे । असार १ । पाँचथर

पाँचथरको फिदिममा एआइ डिजिटल एक्स रे प्रविधिबाट निशुल्क क्षयरोग (टी.बी) खोजपड्ताल सम्बन्धी शिविर सञ्चालन हुने भएको छ।
फिदिम नगपालिकाको आयोजनामा आगामी असार ३ गते जिल्ला अस्पतालमा शिविर सञ्चालन हुने भएको हो । शिविरमा क्षयरोगको प्रारम्भिक परिक्षण, आवश्यक उपचार तथा औषधी वितरण गरिने स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश यादवले जानकारी दिनुभयो । ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, क्षयरोग प्रभावित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति, दिर्घ रोगीका बिरामीहरु, कुपोषित बालबालिका तथा बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुको परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।
जनताको स्वास्थ्यप्रति संवेदनशिल हुँदै नगरपालिकामा विभिन्न प्रकारका स्वास्थ्य शिविरहरुको आयोजना गर्नाले नागरिकहरुको उपचार खर्चमा कमी आउने विश्वास गरिएको नगर प्रमुख मित्र प्रसाद काफ्लेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win