0 प्रतिक्रिया
कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित
AI सारांश
Fast AIनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन्। त्यसविच धारा २५ (९) बमोजिम सदस्य मनोनित गरिएको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । मनोनित भएका सदस्यहरु मध्ये दुधकुमारी हमाल, डा. साझना खातुन, स्मारिका विष्ट, उत्तम सिंखडा, रामकुमार राई, ऐनबहादुर मल्ल, अर्जुनप्रसाद रेग्मी, नरबहादुर रोकाया, हरिशंकर तिमिल्सेना, हिराप्रकाश गौचन रहेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनयन भएका सदस्य :
१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ
४. उत्तम सिंखडा, धादिङ्ग
५. रामकुमार राई, भोजपुर
६. ऐनबहादुर मल्ल, बाजुरा
७. अर्जुनप्रसाद रेग्मी, पाल्पा
८. नरबहादुर रोकाया, हुम्ला
९. हरिशंकर तिमिल्सेना, दैलेख
१०.हिराप्रकाश गौचन, बाग्लुङ्ग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









