+
+

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

91 पटक हेरिएको
Clock २०८१ श्रावण १, मंगलवार १०:३८
-- Sponsored --

AI सारांश

Fast AI

नेपालको राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ। यी विधेयकहरूमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१, र भन्सार महसुल विधेयक, २०८१ समावेश छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले यी विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो।
राष्ट्रपति कार्यालयले यस विषयको जानकारी दिँदै तीन विधेयक प्रमाणीकरण भएको छ ।

काठमाडौँ, १ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । –––।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win