+
+

कर्णाली याक्सले निकाल्यो तेस्रो जीत

112 पटक हेरिएको
Clock २०८१ मंसिर २५, मंगलवार १९:३८
-- Sponsored --

AI सारांश

Fast AI

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाइ हराउँदै तेस्रो पटक जीत हासिल गरेको छ ।
पोखरा एभेन्जर्सले दिएको सामान्य १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्न सफल भयो ।
कर्णालीका गुल्सन झाले सर्वाधिक ४९ रन जोडेका थिए ।

काठमाडौं । कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा पोखरा एभेन्जर्सलाइ हराउँदै कर्णालीले तेस्रो पटक जीत हासिल गरेको हो ।  

पोखरा एभेन्जर्सले दिएको सामान्य १०४ रनको लक्ष्य कर्णालीले जम्मा १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्न सफल भयो । 

कर्णालीका गुल्सन झाले सर्वाधिक ४९ रन जोडेका थिए भने जसमा ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार पनि गरेका थिए ।

चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिन सफल भए ।

यस अघ पोखरा एभेन्जर्स कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङमा उत्रे पनि अन्ततः पोखरा १६.३ ओभरमा १०३ रनमा सिमित हुनु परेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win